नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै

काभ्रेपलाञ्चोक, २४ असार । जिल्ला समन्वय समितिले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे यहाँस्थित सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ । जिससले ती उद्योगबारे स्थानीय तह एवं घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयसँग अद्यावधिक विवरण माग गरेको हो । निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवालगायत […]