प्राविधिक समस्याले उम्मेदवारी मनोनयन विवरण अद्यावधिक गर्न ढिलाइ

१२ बैशाख, काठमाडौं । प्राविधिक समस्यका कारण देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको विवरण दर्ता र अद्यावधिक गर्न ढिलाइ भएको छ । कतिपय निर्वाचन अधिकृतको कार्यालयमा इन्टरनेटमा समस्या देखिएका कारण विवरण दर्ता हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । साथै, सबैतिरबाट विवरण इन्ट्रीको प्रयास हुँदा वेलावेला सर्भरमा पनि समस्या देखिएको छ । सबै निर्वाचन अधिकृतको कार्यालयबाट […]

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ताको पहिलो दिन साढे १० हजारको मनोनयन

काठमाडौं :  स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता  चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ। दोस्रो दिन पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो