मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । राजपा…

सम्बन्धित सामग्री

राजनीतिक दाउपेचमा अब्बल, परिणाम शून्य

प्रधानमन्त्री बनेलगत्तै प्रचण्डलाई भेटेका केही नेताहरूका अनुसार, यसपटक उनीमा एक खालको हुटहुटी देखिन्थ्यो । तर विस्तारै त्यो हुटहुटी उनीभित्रै हराउन थाल्यो किनकि के गर्ने भन्ने प्रचण्डसँग योजना नै थिएन ।

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ। कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ। मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री […]

मधेसमा माओवादी केन्द्र शून्य हुनुकाे यस्ता छन् भित्री कारण

मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा सिटको अन्तिम परिणाम आउँदा सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्र भने शून्य भयो ।

सामुदायिक कुकुर व्यवस्थापनमा एक्लाएक्लै प्रयास, परिणाम शून्य

सामुदायिक कुकुर व्यवस्थापन तथा पशुकल्याणको मुद्दामा संघ र प्रदेश सरकारलाई चासो छैन । स्थानीय तहले एक्लाएक्लै गरेका प्रयासहरु अपर्याप्त हुँदा मान्छे र सामुदायिक कुकुरबीचको द्वन्द्व बढ्दो छ ।

रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको परिणाम शून्य, वडासदस्य पनि सकेन जित्न

रौतहट । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको वृन्दावन नगरपालिकामा नेपाली कांग्रेसको परिणाम शून्यमा सिमित भएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले यस नगरमा विजयी हासिल गरे पनि जनमुखी कार्य सम्पादन गर्न नसक्नुले यसपटक शून्यमा सिमित भएको हो । २०७४ को निर्वाचनमा वृन्दावन नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल फजुल खर्च गरेको स्थानीयको […]

धनकुटामा पाँच उम्मेदवारको शून्य मत, २५ जनाले १० मत पनि कटाउन सकेनन्

धनकुटा : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच जना उम्मेदवारले शून्य मत पाएका छन्। निर्वाचन कार्यालयको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार वनेका उनीहरूले शून्य मत प्राप्त गरेका हुन्।शून्य मत प्राप्त गर्ने उम्मेदवारहरु स्वतन्त्र व्यक्तिदेखि पार्टीका नेतासमेत रहेका छन्। प्राप्त मत परिणाम हेर्दा उम्मेदवार आफैँले पनि आफैँलाई मत हालेको देखिएन। धनकुटा नगरपालिका-२ मा स्वतन्त्रतर्फ उम्मेदवार बनेका गोविन्द निरौलाको मत शून्य आएको छ। उनको चुनाव चिन्ह गुलाफमा शून्य

महानगरमा एमाले शून्य, यस्तो छ नतिजा !

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ। २०७४ को निर्वाचनमा काँग्रेस-एमालेले समान २-२ महानगर जितेका […]

बागलुङको ८५ वटै वडामा महिला नेतृत्व शून्य, पालिकामा दुई महिला

बागलुङ : संविधानले गाउँ तथा नगरपालिकाको प्रमुख या उपप्रमुखमा एक महिला अनिवार्य गरेको छ।एउटै चिन्हबाट चुनाव लड्दा प्रमुख र उपप्रमुख महिला पुरुष हुने व्यवस्था गरे पनि फरक फरक चुनाव चिन्हबाट चुनाव लड्दा यो व्यवस्था लागू नहुने स्पष्ट उल्लेख हुँदा बागलुङमा यस पटक महिला जनप्रतिनिधि निकै कम चुनिएका छन्।बागलुङको  १० स्थानीय तहमा एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन्।मत परिणाम सार्वजनिक भइसक्दा ८५ वडा अध्यक्षमा सबै पुरुष हाबी भएका छन्। महिलाको संख्या भने

जुम्लामा एमाले शून्य बन्दा काँग्रेसलाई फलिफाप

स्थानीय तह निर्वाचन अन्तर्गत जुम्लाका आठ वटै पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम नेकपा एमालेका लागि भने सुखद् रहेन । जुम्लाका पाँच पालिकामा नेपाली काँग्रेसले जित निकाल्यो भने दुई पालिकामा माओवादी र एक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।माओवादी केन्द्रको बलियो गढ मानिएको गुठीचौर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रसका दानबहादुर बुढा निर्वाचित भए । बुढाले १ हजार ७७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६०२ मत र नेकपा

बैतडीमा मत परिणाम सार्वजनिक : कांग्रेस र एमाले बराबर, समाजवादी शून्य

बैतडी : वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तरगत बैतडीका सबै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले चारचार, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १/१ पालिकाका प्रमुख पदमा विजयी भएको छ।कांग्रेस पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा विजयी भएको हो। एमाले दशरथचन्द नगरपालिका, पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ।नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा र डिलाशै