एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ। कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ। मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री […]