जुम्लामा एमाले शून्य बन्दा काँग्रेसलाई फलिफाप

स्थानीय तह निर्वाचन अन्तर्गत जुम्लाका आठ वटै पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम नेकपा एमालेका लागि भने सुखद् रहेन । जुम्लाका पाँच पालिकामा नेपाली काँग्रेसले जित निकाल्यो भने दुई पालिकामा माओवादी र एक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।माओवादी केन्द्रको बलियो गढ मानिएको गुठीचौर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रसका दानबहादुर बुढा निर्वाचित भए । बुढाले १ हजार ७७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६०२ मत र नेकपा

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा एमाले शून्य, कांग्रेस र माओवादी बराबरी शक्ति

९ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर […]

५२ दलको शून्य लोकप्रियता! स्वतन्त्रले कटाए एक प्रतिशत

काठमाडौं: लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भएका छन्। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार निर्वाचन आयोगले दलहरुको लोकप्रियतालाई वडाध्यक्षको आधारमा निकालेको हो। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्।  नेकपा (माओवादी केन्द्र) १३.०३ प्रतिशत मत ल्याएर तेस्रो दल बन्दा जनता समाजवादी पार्टी, नेपाल…