रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको परिणाम शून्य, वडासदस्य पनि सकेन जित्न

रौतहट । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको वृन्दावन नगरपालिकामा नेपाली कांग्रेसको परिणाम शून्यमा सिमित भएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले यस नगरमा विजयी हासिल गरे पनि जनमुखी कार्य सम्पादन गर्न नसक्नुले यसपटक शून्यमा सिमित भएको हो । २०७४ को निर्वाचनमा वृन्दावन नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल फजुल खर्च गरेको स्थानीयको […]