काठमाडौं । नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र होटल बीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त […]