काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा प्रदान गर्ने भएको छ। कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो।
आँखा खोल्छु र देख्छु
म तपाईं र हामी
ती वृक्ष, फूल र पातहरू
तारा, ग्रह र चन्द्रमा ।
लाग्छ, यो विराटतामा ऊ,
कतै आँखा चिम्म गरेर बसेको छ ।
उसको निम्ती शायद मेरो अस्तित्व शून्य
शायद आराधना, आरती, भक्ति र तपस्या शून्य
शायद मेरा पीर र व्यथाहरू शून्य ।
लाग्छ, मेरा यी साना साना अस्तित्व
उसको विराट शून्यतामा कतै हराएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमाले ‘शून्यप’ भएको छ । दुबै क्षेत्रमा प्रतिनिधिसभा सदस्य जित्न नसकेको एमालेले चारवटै प्रदेशसभा पनि गुमाएपछि शून्य भएको हो । क्षेत्र नम्बर १ मा...
मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने
महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्यूठानका दुई स्थानीय तहको बेरुजु रकम शून्य रहेको छ ।बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको बेरुजु शून्य रहेको छ । प्यूठानका दुईसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु शून्य भएको हो […]
नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।
जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अ
नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।