यस्तो गाउँ, जहाँ दुईतले घर बनाउनु अशुभ मानिन्छ

संसारमा हरेक गाउँहरूका आ-आफ्ना मौलिक मान्यता तथा संस्कृति हुन्छन् । भारतको राजस्थानमा रहेको एउटा गाउँ पनि आफ्नो यस्तै मान्यताका कारण चर्चित छ । जस्थानको चुरु जिल्लास्थित सरदारशहर तहसीलमा पर्ने उडसर गाउँमा ७ सय वर्षदेखि एउटा अनौठो डर तथा मान्यताले डेरा जमाएर बसेको छ । ७ सय वर्षयता उक्त गाउँमा कसैले पनि दुईतले घर बनाएको छैन […]

सम्बन्धित सामग्री

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी, ९ जना समातिए

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध […]

आफ्नै घरमा आगो लगाउँदा …

सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए । इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

आफ्नै घरमा आगो लगाउँदा ...

काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्। जिल्लाको मध्यभागमा पर्ने हरिपुर-२ सानो जगतपुर बस्ने सो युवकले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ। इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला…

ब्लड क्यान्सरपीडित छोरी बचाउन काठमाडौंमा मजदुरी गरिरहेका दम्पती

२८ फागुन, काठमाडौं । महाराजगञ्जको सुकुम्बासी बस्ती । स–साना घर अनि साँघुरो गल्ली । त्यही गल्लीको छेउमा दुईतले घर ढलान भइरहेको छ । त्यही घरको ढलान गर्न बालुवा र सिमेन्ट बोकिरहेकी छन् कुमारी परियार । खुट्टामा कालो रंगको रातो तुना भएको घिसिएको चप्पल । बायाँ चप्पलको तुना चुँडिएको छ ।पिठ्युँमा डोको अनि निधारमा पसिना । पिठ्युँको […]

मैतिदेवी फाँटको त्यो एक्लो घर

त्यतिबेला मैतिदेवी मन्दिर वरपर फाँट थियो । बर्खामा फाँटभरि असारे भाका गाउँदै रोपाईं गरिन्थ्यो । अलि पूर्वपट्टि लागे कञ्चन बग्ने रुद्रमती (आजको धोबीखोला) भेटिन्थ्यो । मैतिदेवी फाँटको बीचमा थियो पोलेको ईंटाले बनेको कलात्मक दुईतले घर । घरभरि केटाकेटी थिए । घरमुली बाहिर जान लाग्दा केटाकेटीहरू दोस्रो तलाको झ्यालबाट ‘बुबा मिठाइ ल्याइदिनू है’ भन्दै कराउँथे । […]

शहरमा गाउँको परम्परागत परिकार पस्किँदै मगर्स किचन

२६ असार, बुटवल । शहरीकरण र आधुनिकताले ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै विल्कुलै फरक परिवेशको एउटा घर छ । ढुंगाले छाएको, काठैकाठको बार्दली सहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको शुली । घरको भुइँतलामा एउटा कुनामा ढिकी र अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता […]

शहरमा गाउँका परम्परागत परिकार पस्कँदै ‘मगर्स किचन’

शहरीकरण र आधुनिकताले ढपक्कै ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै बिल्कुलै फरक परिवेशको घर छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको सुली । घरको भुईं तलामा एउटा कुनामा ढिंकी, अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता र पाकेको फर्सी लहरै […]

थ्रीडी प्रिन्ट गरेर संसारकै पहिलो दुईतले घर - BBC News नेपाली

थ्रीडी प्रिन्ट गरेर संसारकै पहिलो दुईतले घर बनाइएको छ। हेर्नुहोस् त्यो घर कसरी बन्यो।