धनकुटा : धनकुटा नगरपालिका–१० स्थित धर्मशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। बिहीवार बिहान करिब साढे १० बजे स्थानीय कमला मोक्तानको घरबाट आगलागी शुरु भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीबाट स्थानीय मोक्तानको दुईतले घर पूरै जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नियरमान मोक्तानका अढाई तले दुईवटा घर जलेर पूरै नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको छ।यसैगरी चन्द्रकुमारी अधिकारीको घर आंशिक क्षति हुँदा १ लाख क्षति भएको छ भने रत्ना ठाडामगरका दुईवटा घर नष्ट हुँदा
जुम्ला – तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति साढे ११ बजे अचानक आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा […]
काठमाडौँ,२७ जेठ । गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, […]
२८ फागुन, काठमाडौं । महाराजगञ्जको सुकुम्बासी बस्ती । स–साना घर अनि साँघुरो गल्ली । त्यही गल्लीको छेउमा दुईतले घर ढलान भइरहेको छ । त्यही घरको ढलान गर्न बालुवा र सिमेन्ट बोकिरहेकी छन् कुमारी परियार । खुट्टामा कालो रंगको रातो तुना भएको घिसिएको चप्पल । बायाँ चप्पलको तुना चुँडिएको छ ।पिठ्युँमा डोको अनि निधारमा पसिना । पिठ्युँको […]
संसारमा हरेक गाउँहरूका आ-आफ्ना मौलिक मान्यता तथा संस्कृति हुन्छन् । भारतको राजस्थानमा रहेको एउटा गाउँ पनि आफ्नो यस्तै मान्यताका कारण चर्चित छ । जस्थानको चुरु जिल्लास्थित सरदारशहर तहसीलमा पर्ने उडसर गाउँमा ७ सय वर्षदेखि एउटा अनौठो डर तथा मान्यताले डेरा जमाएर बसेको छ । ७ सय वर्षयता उक्त गाउँमा कसैले पनि दुईतले घर बनाएको छैन […]
२६ असार, बुटवल । शहरीकरण र आधुनिकताले ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै विल्कुलै फरक परिवेशको एउटा घर छ । ढुंगाले छाएको, काठैकाठको बार्दली सहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको शुली । घरको भुइँतलामा एउटा कुनामा ढिकी र अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता […]