इसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा तीन आना क्षेत्रफलमा बनेको साढे दुईतले घर पाउने मौका

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्ने...