एउटा यस्तो सरकारी स्कुल, जो कुलीन वर्गका सन्तान पढ्ने ‘बोर्डिङ स्कुल’भन्दा कम छैन

चितवन माडी नगरपालिका- ३ को रत्नी अर्थात् धोवहीमा फूस, मट्का र टिनको छाना हालेका काठको स-साना बाक्ला घरको छेउमा देखिन्छ। लामो र अग्लो दुईतले घर, जसलाई देखेर अहिलेको चल्तीको पालिकाको भवनजस्तो लाग्छ। तर त्यो भवन सरकारी स्कूलको हो, जुन श्री राष्ट्रिय आधारभूत विद्यालयको नामले परिचित छ। राष्ट्रिय आधारभूत विद्यालयको हरेक कक्षा कोठामा पस्दा कुलिन वर्गका […]