ब्लड क्यान्सरपीडित छोरी बचाउन काठमाडौंमा मजदुरी गरिरहेका दम्पती

२८ फागुन, काठमाडौं । महाराजगञ्जको सुकुम्बासी बस्ती । स–साना घर अनि साँघुरो गल्ली । त्यही गल्लीको छेउमा दुईतले घर ढलान भइरहेको छ । त्यही घरको ढलान गर्न बालुवा र सिमेन्ट बोकिरहेकी छन् कुमारी परियार । खुट्टामा कालो रंगको रातो तुना भएको घिसिएको चप्पल । बायाँ चप्पलको तुना चुँडिएको छ ।पिठ्युँमा डोको अनि निधारमा पसिना । पिठ्युँको […]