काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्।
जिल्लाको मध्यभागमा पर्ने हरिपुर-२ सानो जगतपुर बस्ने सो युवकले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ।
इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला…