२६ असार, बुटवल । शहरीकरण र आधुनिकताले ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै विल्कुलै फरक परिवेशको एउटा घर छ । ढुंगाले छाएको, काठैकाठको बार्दली सहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको शुली । घरको भुइँतलामा एउटा कुनामा ढिकी र अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता […]