बूढाखाडा नेताहरूको रजगज चलेको नेपाली कांग्रेसमा उदयशमशेर राणाले ३८ वर्षको उमेरमै पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्र ललितपुर–१ मा टिकट पाए । त्यसयता पनि निरन्तर टिकट पाउने भाग्यमानी नेतामा पर्छन्, उनी । २०६४ सालमा नेकपा (माओवादी)का वर्षमान पुनसँग थोरै मतले हारेका राणा २०७० को निर्वाचनमा नेकपा (एमाले)का मधुसूदन पौडेललाई हराएर दोस्रो संविधानसभामा […]