ललितपुर कांग्रेसमा चिरिबाबुसँगै भरतलाल र प्रेमकृष्णको चर्चा

ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारको प्रबल दाबेदारका रूपमा बहालवाला मेयर चिरिबाबु महर्जनसँगै नेपाली कांग्रेसभित्र भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा चलेको छ ।

सम्बन्धित सामग्री

ललितपुर कांग्रेसमा मेयरका आकांक्षीबारे लेखाजोखा सुरु

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ । आकांक्षीका गुण दोष […]