कांग्रेसमा ललितपुर र विराटनगर मेयरको टिकट विवाद चर्कियो, काठमाडौं र भरतपुरमा टुंगियो

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाको मेयरको टिकट विवाद चर्किएको छ । उमेदवारहरूको टुंगो लगाउन शनिबार राति बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा पनि सहमति जुटेन । भोलि बिहान ९ बजे बस्ने गरी कांग्रेस शीर्ष नेताहरूको आजको अनौपचारिक बैठक सकिएको हो । एक पदाधिकारीले अहिले विराटनगर र...