कांग्रेसमा महानगर र उपमहानगरको टिकट दिने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो। ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो…

सम्बन्धित सामग्री

महानगर र उपमहानगरको चुनावी  दौडाहामा ओली

स्थानीय तह निर्वाचन कार्यतालिकाको अन्तिम साता एमाले अध्यक्ष केपी ओली महानगर र उपमहानगरहरूको चुनावी प्रचार दौडाहामा एक साता व्यस्त हुने भएका छन् । चुनावी प्रचारका कार्यक्रममा मंगलबार काठमाडौंबाहिर निस्किएका ओली झापा,...

कांग्रेसमा महानगर र उपमहानगरको उम्मेदवार चयनको जिम्मा सभापतिलाई

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका उम्मेदवारको...

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई […]

एमालेले महानगर र उपमहानगरको मेयर उपमेयर शनिबार टुंग्याउने

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका प्रमुख उपप्रमुखका उम्मेदवार पर्सि (शनिबार) टुंग्याउने भएको छ।आज बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरको उम्मेदवार पर्सि टुंग्याउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।एमालेले भोलि स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति भवन च्यासलमा भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्

महानगर र उपमहानगरको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै

काठमाडौँ । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्ता गठबन्धनको भागबन्डा टुङ्ग्याउनका लागि आज (बुधबार) फेरि बैठक बस्दै छ । आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ । हिजो (मंगलबार) अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको […]

गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः नेता पुन

पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन्। दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्न...

बेलुकासम्म महानगर उपमहानगरको टुंगो लगाउँछौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताए ।‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ । यस पत्रकार सम्मेलनमा गठबन्धनको बैठकबाट आएको हुँ ।

महानगर-उपमहानगरको बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक (सम्भावित सूचीसहित)

काठमाडौँ – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरको चुनावी तालमेल लगभग टुंग्याएको छ । गठबन्धनको सोमबारको बैठकले महानगर तथा उपमहानगरमा कुन दलका उम्मेदवार बन्ने भन्ने विषयमा सहमति नजिक पुगेको हो । हाल कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ […]

महानगर र उपमहानगरमा माओवादीले माग्यो बढीमा ३ आकाङ्क्षीको नाम

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्