ललितपुर कांग्रेसमा चित्रकार विजयी

ललितपुर । नेपाली कांग्रेसस ललितपुरको नेतृत्वको जिम्मेवारी रामकृष्ण चित्रकारले पाएका छन् । आज सम्पन्न जिल्ला अधिवेसनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै चित्रकारले बाजी मारेका हुन् । ललितपुर कांग्रेसका अनुसार १ हजार ३ सय ३२ मत मध्ये चित्रकारले ५ सय ४ मत प्राप्त गरेका थिए भने जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याउँदा मिनकृष्ण महर्जन ३ सय ३६ […]