नेपाली कांग्रेसमा १० केन्द्रीय सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् । […] The post नेपाली कांग्रेसमा १० केन्द्रीय सदस्य थप appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् । निर्वाचनका बेला नय

कांग्रेस (वीपी) परित्याग गरी पुष्प पराजुली नेपाली कांग्रेस प्रवेश

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेस (वीपी)का केन्द्रीय उपसभापति तथा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुष्प पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ २ का सत्ता गठबन्धन दलका उम्मेदवार शंकर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् ।

शुक्लागण्डकीका उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी ) बाट उपमेयर पदका उम्मेदवार बन्नु भएका शिव प्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी वडा नम्बर–९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो । लम्साललाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेस […]

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए । “नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने...

रमेश लेखकको निर्वाचन क्षेत्रका ३०० जना कांग्रेसमा प्रवेश

कञ्चनपुर, असोज १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र कंचनपुर ३ को दोधरा चादनी नगरपालिकामा ३०० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, माओबादी र राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन। नेपाली कांग्रेस दोधरा चादनी नगर समिती द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बीच नेता लेखकले नव प्रबेशीहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता […]

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।