नेपाली सेनाको विभिन्न चार हजार पदमा आवेदन खुल्यो

काठमाण्डाे – नेपाली सेनाले विभिन्न चार हजार पदमा आवेदन मागेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिटका लागि भर्ना खुलेको छ । यस्तै समावेशीतर्फ महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र ज्यान गुमाएका नेपाली सैनिकका सन्ततिले त्यस कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । वैशाख १६ गतेभ...

सम्बन्धित सामग्री

दैनिक २ हजार ६ सयले लिन्छन् अनलाइनबाट प्रहरी रिपोर्ट

काठमाडौं : नेपाल प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।यसरी हेर्दा दैनिक २ हजार ६ सय १९ जनाले प्रहरी रिपोर्ट लिने गरेका छन्। सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्‍त भएका थिए। तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन्।विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका

१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन

काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ । […]

निमावि शिक्षकका लागि ७५ हजारको आवेदन

काठमाडौं । सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ । नेपाली […] The post निमावि शिक्षकका लागि ७५ हजारको आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरगञ्जमा ४८ कर्मचारी माग गर्दा १,६८२ जनाको आवेदन

१३ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । […]

सीटीईभीटीद्वारा निःशुल्क छात्रवृत्तिका लागि आवेदन माग

काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले प्रमाणपत्र र डिप्लोमा तहमा गरी २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ गरी ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको हो । आज एक सूचना निकालेर सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो । आउँदो साउन २९ गतेसम्म आवेदन भर्न सकिनेछ । ...

म्यादी प्रहरी भर्ना: सुदूरपश्चिममा मागभन्दा तीन गुणा बढी आवेदन

धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक […]

शिक्षकको विज्ञापन धमाधम खुल्दै, कसले दिन पाउँछन् आवेदन?

काठमाडौं : शिक्षक सेवा आयोगले धमाधम विभिन्न तहको शिक्षक पदको विज्ञापन खुलाएको छ। गत मंसिर २९ गते माध्यमिक तहका लागि एक हजार ५४७ जनाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यस्तै, पुस ७ गते निम्न माध्यमिक तहका लागि  दुई हजार ५९८ जनाका लागि विज्ञापन गरेको छ। मावि तहका लागि पुस १ देखि २९ गतेसम्म नियमित शुल्क र माघ ६ गतेसम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सकिने छ। आवेदन फारम अनलाइनबाट पनि भर्ने व्यवस्था आयोगले गरेको छ। परीक्षा आगामी चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ।दरखास्तका

नेपाली सेनामा ४ हजार सैन्य पदमा आवेदन खुला, १७९६ लाई समावेशी कोटा

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो । जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका […]