नेपाली सेनामा ४ हजार सैन्य पदमा आवेदन खुला, १७९६ लाई समावेशी कोटा

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो । जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका […]

सम्बन्धित सामग्री

छौटौं राष्ट्रिय समावेशी (निम) अवार्डको घोषणा

काठमाडौं । नेपालीदेखि अन्य एक दर्जन भाषाभाषीका गीत समेटर आयोजना गरिने ‘छैटौं राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को घोषणा गरिएको छ । घोषणासँगै यो अवार्डका लागि आवेदन खुला गरिएको पनि आयोजक कमला जोशीले एक विज्ञप्तिमार्फत बिहीबार जानकारी गराएकी छन् । यो अवार्डका लागि सन् २०२२ भरि रिलिज गरिएका गीतले भाग यो अवार्डका लागि काँठे […] The post छौटौं राष्ट्रिय समावेशी (निम) अवार्डको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना

काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदहरुमा आवेदन खुला गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न असई र प्रहरी जवानमा भर्ना खुलेको बताएको छ। जसअन्तर्गत असईतर्फ २०७८ असोज २२ गते माग…

नेपाल प्रहरीमा पाँच हजार बढीका लागि भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) का लागि आवेदन खुलाएको हो।

सरकारी सेवाको अवसर, लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा

काठमाडौः लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन। न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन