१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन

काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ । […]