न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले सहायता रकम प्राप्त गर्नेगरी आवेदन खुला भएको छ । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ भने विभिन्न १३ भाषामा आवेदन उपलब्ध रहेको छ । आवेदन दिनका लागि यहाँ […]