वीरगञ्जमा ४८ कर्मचारी माग गर्दा १,६८२ जनाको आवेदन

१३ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । […]

सम्बन्धित सामग्री

सान्जेन खोला हाइड्रोमा कर्मचारी माग

३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ । सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन […]

जनकपुरधाम उपमहानगरमा १५७ कर्मचारी माग

जनकपुरधाम : जनकपुरधाम उपमहानगरले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ। सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगरप्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरिएको छ।गोरखापत्रमा सूचना जारी गर्दै उपमहानगरले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यसैगरी कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक लगायतका पदमा कर्मचारी माग गरिएको छ।

विद्युत प्राधिकरणद्धारा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त पदपुर्तिका लागि १०औं तहदेखि ३ तहसम्मका कर्मचारीको आवेदन आह्वान गरेको हो । खुल्ला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आवेदन माग गरिएको हो । प्राधिकरणको अनुसार इच्छुक नेपाली नागरिकले आगामी असोज २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन दिन […]

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा १६ पदमा कर्मचारी माग

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ । आवेदन आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी, यस्तो छ आवेदन प्रक्रिया

राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ। भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ।

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत (सिक्का, मुद्रण–टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

२७३ जनाको विज्ञापनमा ५५ हजारभन्दा बढीको आवेदन

१ फागुन, विराटनगर । प्रदेश-१ लोकसेवा आयोगले पहिलो पटक खुला गरेको २७३ पदको विज्ञापनमा ५५ हजार जनाले आवेदन दिएका छन् । प्रदेश लोकसेवा आयोगले स्थानीय तहका लागि सहायक चौथो र पाँचौं तहका कर्मचारी माग गरेको थियो । गत पुस ५ गते प्रकाशित विज्ञापनमा २७३ कर्मचारी माग गरेकामा ५५ हजारभन्दा बढीले आवेदन दिएपछि आयोगलाई परीक्षा सञ्चालन […]

स्वास्थ्य बीमा बोर्डद्धारा ठुलो संख्यामा कर्मचारी माग (सुचनासहित)

काठमाडौ, १९ माघ । स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारीको आवेदन आह्वान गरेको छ। बोर्डले दर्ता अधिकारीको लागि ४४ जना कर्मचारीको आवेदन खुल्ला गरेको हो। बोर्डको गत बैसाख १६ गते स्थगित आवेदन प्रक्रिया फेरि सुरु भएको हो। बैसाख ५ गतेदेखि आवेदन लिन सुरु गरेको थियो।

ग्रिन डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

काठमाडौं, ६ साउन । ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो विभिन्न शाखा कार्यालयको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।