जनप्रतिनिधिकै मिलेमतोमा दरै परिवारको जग्गा कब्जा !

स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्णबहादुर दरै र उनको दुई भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा खाइदिएको खुलेको हो ।

सम्बन्धित सामग्री

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

काठमाडौं, पुस १८ । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन […]

औद्योगिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले आठ वर्षदेखि जग्गा कब्जा गरेका छन्।...

जग्गा कब्जा गरेर बनाइएका छाप्रा पोखरा महानगरले हटायो

पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६

‘हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा कब्जा गरे’

काठमाण्डौ – मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् ।  नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पै...

नेपाल कम्युनिस्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको […]

नेपाल कम्युनिष्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा कब्जा गरेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘गुण्डाग

सार्वजनिक जग्गा कब्जा गर्ने महानगरका सदस्य गोर्खालीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका सदस्य दीपक राई गोर्खालीलाई घट्टेकुलोस्थित सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा कारबाही गर्न निर्देशन दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतकाअनुसार दीपक गोर्खालीलाई सार्वजनिक जग्गा अवैध कब्जा गरेको विषयमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिइएको हो । कारबाही गर्न तत्कालीन कार्यबाहक प्रमुख आयुक्त […]

मोतिपुरको सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा साविर अलि पक्राउ

३ कात्तिक, बुटवल । रुपन्देहीको मोतीपुरमा गोली चलाएर चार जनाको ज्यान लिएको प्रहरीले सो घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक १ गते राति […]

जनकपुरस्थित गुठीको जग्गा कब्जा गर्न खोजिएको भन्दै उजुरी

धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता […]

कञ्जनपुरमा सार्वजनिक जग्गा कब्जा गर्न फर्जी कागजात बनाउँदै भूमाफिया

कञ्चनपुर : भूमिसम्बन्धी समस्या समाधान आयोगले जग्गाधनी पुर्जाको लगत लिने कार्य अघि बढाएपछि भूमाफिया गिरोह सार्वजनिक जग्गा कब्जा र फर्जी कागजात बनाउन सक्रिय भएको छ।अहिले भूमि समस्या समाधान समितिको कार्यालय र सबै स्थानीय तहमा  भूमाफिया गिरोहको दौडधूप चलेको छ। जिल्ला समिति गठन हुन अघिसम्म स्थानीय तहमा गिरोह सक्रिय रूपमा लागेको थियो।तीन महिनाअघि कृष्णपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा वितरण प्रकृया अघि बढेपछि सरकारी जमिन कब्जा गरी बस्ती बसाउन थालिएको थियो। कृष्णपुरका केही स्थान