नेपाल कम्युनिष्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा कब्जा गरेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘गुण्डाग

सम्बन्धित सामग्री

विप्लवद्वारा रामेछापमा सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ । २०३९ सालमा जग्गा नापीनक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकलाई पास गरिदिने भन्दै अहिलेको दोरम्वा गाउँपाल...

विप्लब माओवादीद्वारा पूर्व भूमिसुधार मन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गर्यो

चितवन । पुर्वी चितवनको रत्ननगरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व भूमिसुधारमन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन ईलाका नम्बर...