पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

काठमाडौं, पुस १८ । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन […]

सम्बन्धित सामग्री

तीनसय वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा

काठमाडौँ – भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ। गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको मन्दिरका पुजारी सुरेश भट्टले […]

माफियाले जग्गा हडप्दा ३०० वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा

भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ ।          गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी सुरेश भट्टले बताउनुभयो ।

बालुवाटारको ११५ रोपनी कब्जा गरेको विप्लवको घोषणा

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारस्थित ललिता निवासको ११५ रोपनी जग्गा कब्जा घोषणा गरेको छ। सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीले कब्जा भएको जग्गा पार्टी मातहत ल्याइएको दाबी गरेको छ।  ललिता निवासको राष्ट्रियकरण भइसकेको जग्गा भूमाफियाको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्न...