औद्योगिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले आठ वर्षदेखि जग्गा कब्जा गरेका छन्।...

सम्बन्धित सामग्री

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा 'कब्जा' गर्नेको पक्षमा गृहमन्त्री

गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले रुपन्देहीको मोतीपुरमा जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिने बताएका छन् । हाल बसिरहेकाहरुलाई जबरजस्ती हटाएर जानुभन्दा औद्योगिक क्षेत्रको जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेतर्फ सरकारले सोच्नुपर्ने उनको भनाइ छ ।  लायन्स आँखा अस्पताल बुटवलको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाणले औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतीपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताए । म

हिंसात्मक झडपमा ४ जनाले ज्यान गुमाएपछिको मोतिपुर (तस्वीरहरू)

मोतिपुरमा भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर चार सर्वसाधारणको मृत्यु भयो । कयौं सर्वसाधारण घाइते भई अस्पतालमा उपचाररत छन् । दुई पक्षबीच भएको झडपमा प्रहरी पनि घाइते भएका छन् ।  आइतवार सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप भएको हो ।   आइतवार दिनभर तनावग्रस्त रहेको बुटवलको निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र सुनसान बनेको छ । जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबीच झडप भएको सो क्षेत्रमा कफ्र्यू जारी छ ।  अहिले रुपन्देहीको बु...

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा झडप, चारको मृत्यु, प्रशासनले लगायो कर्फु

यमलाल भुसाल, बुटवल । रूपन्देहीको बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको भडपमा परी ४ जनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्रभित्र सुकुम्बासीका नाममा जग्गा कब्जा गरेको भन्दै प्रहरीले बल प्रयोग गर्दा रणभूमिमा परिणत भएको हो । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव बढ्दै गएपछि रूपन्देही प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । गोली लागेर गम्भीर घाइते भएकालाई […]

मोतीपुर घटनामा सशस्त्र प्रहरीका एसपीसहित १९ जना घाइते

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरीका एसपी सहित १९ जना घाइते भएका छन् । आइतबार दिउँसो औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परेर सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, सशस्त्र प्रहरी हवल्दार डिलबहादुर घर्ती लगायत १९ जना घाइते भएका हुन् । झडपमा ४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका घाइतेहरुको नाम :

मोतीपुर घटनामा ४ जनाको मृत्यु, १ जनाको सनाखत (अपडेट)

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का  रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएक

रुपन्देहीको मोतीपुरमा मृत्यु हुनेको संख्या चार पुग्यो

दीपक घिमिरे भैरहवा, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिएपछि गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर घाइते भएर […]

रुपन्देहीको मोतीपुरमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई पक्षबीच झडप हुँदा तीस जना भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा […]

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।  घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौँ ।’बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा क