सार्वजनिक जग्गा कब्जा गर्ने महानगरका सदस्य गोर्खालीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका सदस्य दीपक राई गोर्खालीलाई घट्टेकुलोस्थित सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा कारबाही गर्न निर्देशन दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतकाअनुसार दीपक गोर्खालीलाई सार्वजनिक जग्गा अवैध कब्जा गरेको विषयमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिइएको हो । कारबाही गर्न तत्कालीन कार्यबाहक प्रमुख आयुक्त […]

सम्बन्धित सामग्री

सरकारी जग्गा दुरुपयोग रोक्न र कब्जा गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

२५ जेठ, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अनधिकृत सरकारी तथा सार्वजनिक जग्गा कब्जा गर्ने, अतिक्रमण गर्ने र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग …