७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकम एकमहिनापछि सकिदै

अमेरिकामा झण्डै ७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि एकमहिनापछि सकिने भएको छ । अमेरिकी सरकारले कोरोनाको महामारीका कारण काम गुमाएकाहरुका लागि राज्यले दिने बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्दै आएको छ । यो रकम सेप्टेम्बर ६ सम्ममात्र प्राप्त हुनेछ । तीनवटा सहायता कार्यक्रमहरु गतबर्षको […]

सम्बन्धित सामग्री

सावधान, अमेरिकामा बैंक र बेरोजगारी विमाबाट भन्दै ठगहरुले एसएमएस पठाउलान् !

अमेरिकामा अहिले बैंक, बेरोजगारी विमा वा अन्य कुनै संस्थाबाट भन्दै ठगहरुले मोबाइलमा एसएमएस पठाउन थालेका छन् । उनीहरुले मोबाइलमा विभिन्न नम्बरबाट एसएमएस पठाएर तपाईलाई विभिन्न लिंकहरु क्लीक गर्न लगाउन सक्छन् । त्यस्ता ठगहरुबाट सावधान हुनुहोला । अन्यथा तपाईको व्यक्तिगत विवरण चोरी हुने र दुरुपयोग हुने खतरा रहन्छ । बेरोजगारी विमाको रकम होल्डमा रहेको भन्दै लिंक […]

आजदेखि संघीय बेरोजगारी सहायता समाप्त, पछिल्ला हप्तामा रकम नपाएकाहरुको पुनरावलोकन

अमेरिकामा आजदेखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो । सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिएको ३ सय […]

न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलर, अगस्तदेखि आवेदन

न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले समेत अगस्तदेखि एक्सक्लुडेड वर्कर्स फण्डका लागि आवेदन दिन पाउने भएका छन् । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । अगस्तभन्दा अगाडि आवेदन उपलब्ध नहुने भन्दै कुनै संस्था वा व्यक्तिले आवेदन पेश गरिदिने भन्दै […]