कतिपयले महामारीको बेलामा आवेदन दिएको बेरोजगारी विमाको रकम प्राप्त हुन अझै बाँकी रहेको गुनासो गरेका छन् । न्युयोर्कमा डिपार्टमेन्ट अफ लेबरमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन नसकेको र बाँकी रकम प्राप्त गर्न नसकेको कतिपयको गुनासो रहेको छ । डिपार्टमेन्ट अफ लेबरले कतिपय आवेदकका सन्दर्भमा सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको रकम […]