अमेरिकामा आगामी आइतबारदेखि अर्थात् सेप्टेम्बर ५ देखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त हुने भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो । सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त […]