सन् २०२० को डिसेम्बर २७ पछि बेरोजगारी विमा अन्तरगत महामारी बेरोजगारी सहायता पीयुएमार्फत रकम लिएका र मे महिनामा थप कागजात पेश गर्नका लागि सुचना पाएकाहरुले जुलाई १ सम्म थप कागजात नबुझाए पहिले लिएको रकम फिर्ता गर्नुपर्ने हुनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । कागजातहरु आज मध्यरात अगाडिसम्म पठाउन सकिने न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले जनाएको […]