२०२१ मा महामारी बेरोजगारी सहायता लिएकाले बुधबारसम्म थप कागजात नबुझाए रकम फिर्ता गर्नुपर्ने

सन् २०२० को डिसेम्बर २७ पछि बेरोजगारी विमा अन्तरगत महामारी बेरोजगारी सहायता पीयुएमार्फत रकम लिएकाले बुधबारसम्म थप कागजात नबुझाए पहिले लिएको रकम फिर्ता गर्नुपर्ने हुनसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिसेम्बर २७ पछि पीयुए लिएकाहरुलाई डिपार्टमेन्ट अफ लेबरले थप कागजात पेश गर्न जानकारी गराउँदै सुचित गरेकोमा कागजात बुझाउने अन्तिम मिति जुन १ सम्म […]

सम्बन्धित सामग्री