पर्वत : ‘ल्याण्डफिल्ड साइट’ को व्यवस्थापनमा ढिलाइ हुँदा ‘सुन्दर नगरी’ पोखरा महानगरपालिकाको सडक र पेटीमै फोहोर थुप्रिन थालेको छ।पुस १७ गतेबाट नियमित सञ्चालनमा आउन लागेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि पोखरा–१४ स्थित बाच्छेबडुवामा रहेको ‘ल्याण्डफिल्ड साइट’ पुरिसकिएको छ। नियमित रूपमा फोहोर व्यवस्थापन हुँदै आएको ‘ल्याण्डफिल्ड साइट’ अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलोमिटर टाढा छ।फोहोरमा आहारा खोज्दै उड्ने चराचुरुङ्ग