दुई वर्षभित्र प्रतिव्यक्ति आय ३०३ अमेरिकी डलरले वृद्धि गर्ने लक्ष्य

सन् २०२२ भित्र नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने सरकारको निर्णय सरकारले आगामी दुई

सम्बन्धित सामग्री

पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्‍याउने लक्ष्य - NepaliPatra

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५–०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलरले बढाउने लक्ष्य राखिएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना बुधबार आयोगले सार्वजनिक गरेको हो […]

प्रतिव्यक्ति आय साढे दुई हजार पुर्‍याउने लक्ष्य

गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याउने लक्ष्य लिएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने लक्ष्यसहित तयार गरिएको पञ्चवर्षीय योजना पूरा हुँदा प्रदेशवासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने योजनाको लक्ष्य छ ।

२०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर !

वि.सं. २०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १७७१ अमेरिकी डलर (हालको विनियमयदर बमोजिम २ लाख १२ हजार ५२० रुपैयाँ) पुग्ने अनुमान गरिएको छ । २०७८ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय ११९६ अमेरिकी डलर कायम थियो । आउँदो असार मसान्तसम्म प्रतिव्यक्ति आय १३०६ डलर पुग्ने अनुमान छ ।राष्ट्रिय स्रोत अनुमान समितिले आगामी ३ वर्षमा प्रतिव्यक्ति आय ५७५ अमेरिकी डलरले बढ्ने अनुमान गरेको हो । प्रतिव्यक्ति आय १२२२ डलर नपुग्दा नेपालले यस वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति लक्ष्य नै पछि धकेल

तीन वर्षमा १७ सय ७१ डलर प्रतिव्यक्ति आयको लक्ष्य

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१-०८२ सम्ममा प्रतिव्यक्ति आय १ हजार ७ सय ७१ अमेरिकी डलर पु-याउने मध्यकालीन लक्ष्य राखेको छ ।गत आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्ममा १ हजार १ सय ९६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय तीन वर्षमा ५ सय ७५ अमेरिकी डलरले बढ्ने अनुमानसहित योजना आयोगले उक्त लक्ष्य राखेको हो ।तर, आर्थिक […]

तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार, आर्थिक वृद्धिदर १० अंकमाथि

अबको तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार पुग्ने र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुग्ने लक्ष्य राखिएको छ ।

पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य

कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिकसुर्खेत-कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच वर्षमा वार्षिक प्रतिव्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु-याउने लक्ष्यसहित प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ वर्षभित्र कर्णालीका प्रत्येक नागरिकको प्रतिव्यक्ति […]

प्रतिव्यक्ति आय दोब्बर: ‘चुनौतीपूर्ण’

नेपालीको औसत प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने सरकारको लक्ष्य तर अर्बौं डलर विदेशी लगानी भित्र्याउन सकेमात्र त्यो सम्भव हुने अर्थविद्को टिप्पणी।