प्रतिव्यक्ति आय साढे दुई हजार पुर्‍याउने लक्ष्य

गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याउने लक्ष्य लिएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने लक्ष्यसहित तयार गरिएको पञ्चवर्षीय योजना पूरा हुँदा प्रदेशवासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने योजनाको लक्ष्य छ ।

सम्बन्धित सामग्री

प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर

नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ रुपैयाँ बराबर पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन […]

बङ्गलादेशको प्रतिव्यक्ति आय बढ्यो

काठमाडौँ- बङ्गलादेशको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०२०/०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको […]

बंगलादेशमा प्रतिव्यक्ति आय वृद्धि

बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्ष २०२०–०२१ ९जुलाई २०२० देखि जुन २०२१० मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१/०२२ मा बङ्गलादेशको कूल

बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति […]

नेपालीको बढ्यो प्रतिव्यक्ति आय

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४/७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्

नेपालीको बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति […] The post नेपालीको बढ्यो प्रतिव्यक्ति आय appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालीको आय एकै वर्षमा १६ हजार रुपैयाँले बढ्यो, प्रतिव्यक्ति आय १३ सय ७२ डलर

काठमाण्डाै - एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ सय ३३ डलरले बढेको छ । अमेरिकी डलरको आजको भाउ एक सय २२ रुपैयाँ १६ पैसाले हिसाब गर्दा एक वर्षमा नेपालीको आय १६ हजार २ सय ४७ रुपैयाँले बढेको देखिएको छ । गएको आर्थिक वर्षमा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेकोमा अहिले १३ सय ७२ अमेरिकी डलर पुगेको हो ।

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ

१३ वैशाख, काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय […]

२०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर !

वि.सं. २०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १७७१ अमेरिकी डलर (हालको विनियमयदर बमोजिम २ लाख १२ हजार ५२० रुपैयाँ) पुग्ने अनुमान गरिएको छ । २०७८ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय ११९६ अमेरिकी डलर कायम थियो । आउँदो असार मसान्तसम्म प्रतिव्यक्ति आय १३०६ डलर पुग्ने अनुमान छ ।राष्ट्रिय स्रोत अनुमान समितिले आगामी ३ वर्षमा प्रतिव्यक्ति आय ५७५ अमेरिकी डलरले बढ्ने अनुमान गरेको हो । प्रतिव्यक्ति आय १२२२ डलर नपुग्दा नेपालले यस वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति लक्ष्य नै पछि धकेल