कर्णाली प्रदेश : प्रथम पञ्चवर्षीय योजना -पाँच वर्षमा प्रतिव्यक्ति आय ११ सय डलर पुर्‍याइने

कर्णाली प्रदेशका जनताको प्रतिव्यक्ति आय पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर पुर्‍याइने लक्ष्य कर्णाली प्रदेश योजना आयोगले सार्वजनिक गरेको छ । आयोगले तयार पारेको प्रथम पञ्चवर्षीय योजनामा हालको प्रतिव्यक्ति आय...

सम्बन्धित सामग्री

पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य

कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिकसुर्खेत-कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच वर्षमा वार्षिक प्रतिव्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु-याउने लक्ष्यसहित प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ वर्षभित्र कर्णालीका प्रत्येक नागरिकको प्रतिव्यक्ति […]