सुर्खेत - कर्णाली प्रदेश सरकारले आगामी पाँच वर्षभित्र कर्णालीबासीको प्रतिव्यक्ति आय २१ सय डलर पु-याउने लक्ष्य सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेशसभाको बैठकमा शनिबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षमा कर्णालीबासीको प्रतिव्यक्ति आय २१ सय डलर पु-या...