२०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर !

वि.सं. २०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १७७१ अमेरिकी डलर (हालको विनियमयदर बमोजिम २ लाख १२ हजार ५२० रुपैयाँ) पुग्ने अनुमान गरिएको छ । २०७८ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय ११९६ अमेरिकी डलर कायम थियो । आउँदो असार मसान्तसम्म प्रतिव्यक्ति आय १३०६ डलर पुग्ने अनुमान छ ।राष्ट्रिय स्रोत अनुमान समितिले आगामी ३ वर्षमा प्रतिव्यक्ति आय ५७५ अमेरिकी डलरले बढ्ने अनुमान गरेको हो । प्रतिव्यक्ति आय १२२२ डलर नपुग्दा नेपालले यस वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति लक्ष्य नै पछि धकेल