युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ।...
सरकारले लामो समयदेखि बालबालिकामा हुने ख्याउटे तथा पुड्कोपना हटाउने अभियान थालेको छ। तर, नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्ष मुनिका कुल बालबालिका मध्येमा २५ प्रतिशतमा पुड्कोपना रहेको औँल्याएको छ। सहरी क्षेत्रमा २२ प्रत...
काठमाण्डाै – ललितपुरको बाग्मती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुनप्रसाद सापकोटाले प्रदान गर्नुभयाे । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप ...
काठमाडौं : बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ। बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि १८ वर्षसम्मका बालबालिकामध्ये १५.३ प्रतिशत श्रममा संलग्न रहेको देखिन्छ। नेपालको संविधानले बालश्रम प
खोटाङको साकेला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताका लागि दुर्त सुलभ सर्वेक्षण ‘आरसीएस’ तथा पालिकाले गरेको घरधुरी सर्वेक्षणको भेरिफिकेसन गरेको छ । खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको सुनिश्चित गर्नका लागि शुक्रबार स्वास्थ्य कार्यालय खोटाङको प्राविधिक सहयोगमा गएको जिल्ला खोप समन्वय समिति खोटाङको टोलीले साकेला–४ का विभिन्न टोलमा बालबालिका भएका घरघरमा पुगेर सबै बालबालिकाले […]
२४ माघ, काटमाडौं । ७५ प्रतिशत बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय थाहा नभएको तथ्याङ्कले देखाएको छ । भ्वाईस अफ चिल्ड्रेन र इपी लक्जम्वर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समुहका ४५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायबारे थाहा नभएको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक […]
विश्व स्वास्थ्य सङ्गठनले संसारभर ११ लाख बालबालिका क्षयरोगबाट पीडित भएको जनाएको छ ।
सङ्गठनको वार्षिक प्रतिवेदनले संसारभर ९९ लाख मानिस क्षयरोगबाट पीडित भएमध्ये ११ लाख बालबालिका पीडित भएको देखाएको हो ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेकोमा सात प्रतिशत बालबालिका रहेने देखाएको छ ।
काठमाडौं: आज सार्वजानिक भएको 'सुक्ष्म पोषण तत्व सर्वेक्षण'ले महिला र बालबालिका बढी कुपोषित भएको देखाएको छ। त्यस्तै हिमाल र पहाडमा भन्दा तराइमा बढी कुपोषित भएको सर्वेक्षणले जनाएको छ। नेपालमा २० वर्षपछि भएको पहिलोपटक भएको यो बृहत सर्वेक्षण हो।
सर्वेक्षणले पाँच देखि ५९ महिनाका एक सय बालबालिका मध्ये २१ जना
यहाँको हिमा गाउँपालिका–५ मा सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका छन्। वडाले घरधुरी सर्वेक्षण गरेर सबै घरमा रहेका बालबालिका विद्यालयको पहुँचमा पुगेका र कोही पनि पढ्ने उमेरका बालबालिका विद्यालयबाहिर नरहेको भन्दै ‘विद्यालयबाहिर बालबालिकाविहीन वडा’ घोषणा गरेको हो।