सरकारले लामो समयदेखि बालबालिकामा हुने ख्याउटे तथा पुड्कोपना हटाउने अभियान थालेको छ। तर, नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्ष मुनिका कुल बालबालिका मध्येमा २५ प्रतिशतमा पुड्कोपना रहेको औँल्याएको छ। सहरी क्षेत्रमा २२ प्रत...