काठमाडौं: आज सार्वजानिक भएको 'सुक्ष्म पोषण तत्व सर्वेक्षण'ले महिला र बालबालिका बढी कुपोषित भएको देखाएको छ। त्यस्तै हिमाल र पहाडमा भन्दा तराइमा बढी कुपोषित भएको सर्वेक्षणले जनाएको छ। नेपालमा २० वर्षपछि भएको पहिलोपटक भएको यो बृहत सर्वेक्षण हो।
सर्वेक्षणले पाँच देखि ५९ महिनाका एक सय बालबालिका मध्ये २१ जना