काठमाडौं : बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ। बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि १८ वर्षसम्मका बालबालिकामध्ये १५.३ प्रतिशत श्रममा संलग्न रहेको देखिन्छ। नेपालको संविधानले बालश्रम प