खोटाङको साकेला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताका लागि दुर्त सुलभ सर्वेक्षण ‘आरसीएस’ तथा पालिकाले गरेको घरधुरी सर्वेक्षणको भेरिफिकेसन गरेको छ । खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको सुनिश्चित गर्नका लागि शुक्रबार स्वास्थ्य कार्यालय खोटाङको प्राविधिक सहयोगमा गएको जिल्ला खोप समन्वय समिति खोटाङको टोलीले साकेला–४ का विभिन्न टोलमा बालबालिका भएका घरघरमा पुगेर सबै बालबालिकाले […]