अहिले धेरै राजा भएका कारण देश बर्बादीमा छः लिङ्देन

दाङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्। पार्टीको लुम्बिनी प्रदेश कमिटीले बिहीबार तुलसीपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगको बताए। कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई विगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाए। ‘जनतालाई […]

सम्बन्धित सामग्री

राजा र श्रीपेचको भूमिका

राजा र राजमुकुट भन्ने शब्द नै अहिले कतिपय व्यक्तिका निम्ति एलर्जी बन्न थालेको छ । तर, तिनै राजाद्वारा संरक्षित राज्यको शासनसत्ता सञ्चालन गर्न पाउँदा उनै व्यक्ति आफूलाई गौरवान्वित र बहादुर ठान्छन् । स्वार्थकै निम्ति सत्तामा पुग्छन्, सत्ताकै निम्ति परस्परमा कुस्ती खेल्छन्, लुरे लुतेलाई पच्छार्छन्, छिर्के दाउ लगाएरै भए पनि बलवान् विपक्षीलाई ढाल्छन्, अन्त्यमा सत्ता ओगटेर […] The post राजा र श्रीपेचको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजा बन्ने बेलामा किन झनक्क रिसाए चार्ल्स ?

२८ भदौ, काठमाडौं । एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे,  इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए । तर त्याे हाँसो ठट्टाकाे विषय थियो । खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेको छ । उनी […]

प्रकृति संरक्षणका पक्षधर राजा चार्ल्स

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पनि उनका जेठा छोरा चार्ल्स राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीयको नामबाट चिनिने छ। चार्ल्स प्रथम सन् १६२५ मा सत्ता सिन भएका थिए। बेलायती इतिहासकै सबै भन्दा लामो समय शासन गरेर कीर्तिमान कायम गरेकी एलिजाबेथको मृत्यु भएपछि चार्ल्स राजा भएका हुन्। अहिले राजा भएका चार्ल्सले २९ जुलाई १९८१ मा […]

नीतिकथा : त्यस्तो राजा के राजा ?

कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो । चोट ठूलै थियो, रगत धेरै नै बग्यो । केही सिपाही मलमपट्टी गर्नतिर लागे केही ढुङ्गा हान्ने मानिसलाई खोज्नतिर । खोज्दै जाँदा केही पर एउटी प्रौढ महिला फेला परिन्, जो अहिले पनि अर्को ढुङ्गा हान्ने तरखर गर्दै थिइन् । ढुङ्गा हान्ने व्यक्ति यिनै हुन् भन्ने पक्का भएपछि सिपाहीले उनलाई पक्रेर राजा समक्ष पेश गरे । उनको हाउफाउ र सिपाहीको भनाइबाट ढुङ्गा हान्ने मानिस यिनै हुन् भन्ने प्रष्ट भएपछि राजाले सोधे&

उडिरहेको विमानमा राजा वीरेन्द्रले ककपिटमा छिरेर भने ‘यो के गरेको क्याप्टेन?’

काठमाडौं, जेठ १९ । वि सं २०५९ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । दरबार हत्याकाण्डमा मारिएका उनै राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना जसले नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण […]

उडिरहेको विमानमा राजा वीरेन्द्रले ककपिटमा छिरेर भने ‘यो के गरेको क्याप्टेन ?’

काठमाडौं । वि.सं. २०५९ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । दरबार हत्याकाण्डमा मारिएका उनै राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना जसले नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) […]

राजा वीरेन्द्रले भारतका ६ शर्त मानेको भए राजतन्त्र रहिरन्थ्यो : लिङ्देन (भिडियो)

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् । राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति […]

फिल्म ‘राजा’ निर्माण हुने

सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको फिल्म एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।फिल्मका लागि अहिले राज कटुवाल अभिनेताको रुपमा छनौट भएका छन् । अभिनेत्री र अन्य कलाकार केही दिनमा टुङ्गो लाग्ने निर्देशक थापाले बताए । राज फिल्म तथा म्यूजिक भिडियोमा देखिँदै आएका छन् । शिवम् अधिकारीको

कान्तिपुरी नगरीका 'राजा', बजाउँदैछन् बाजा

बाजा बजाउने सिजन त होइन अहिले। तर, यतिखेर काठमाडौं महानगरपालिकाले बजाउन थालेको छ। कुरो कर उठाउने पर्‍यो। दिन नसके पनि कान्तिपुरी नगरीका 'राजा' लिन किन पछि पर्थे ! त्यसैले यतिखेर सांस्कृतिक शहरमा रौनक छ। कर लिन भन्दै घरघरमा नि:शुल्क बाजागाजाको मनोरञ्जन। कर उठाउन बाजा बजाए पनि घरछेउको फोहर उठाउन बज्ने…

युद्धमा हारे भन्दैमा राजा नै हटाइदिने ?

अरूले आन्दोलन नगरे पनि म छु । म ८ कक्षासम्म हेर्छु । ८ कक्षाभन्दा माथि भएन भने आन्दोलन गरेर, झगडा गरेर, बठ्याइँ गरेर भए पनि म राजतन्त्र ल्याउँछ । म जन्मदा राजतन्त्र थिएन । म जन्मनुञ्जले त राखेको भए हुन्थ्यो नि । अहिले राजतन्त्र गएको छ तर राजा गएको छैन । र...