मान्छेले कसरी लम्ब्याउन सक्छ आफ्नो आयु ?

काठमाडौं । जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ? जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई इच्छा लागेको चीज गर्नु हो जस्तो लाग्छ । त्यसैले मनदेखि नै खान […]

सम्बन्धित सामग्री

सत्ता बचाउन भ्रष्टाचारमा मोलाहिजा

प्रचण्ड सरकारले खोलेका भनिएका भ्रष्टाचारका काण्डहरू विरोधीलाई तर्साउन र सत्तामा आफ्नो आयु लम्ब्याउन मात्र हो भन्ने विश्लेषण पुष्टि हुँदैछ।...

संसदको आयु एक दिन पनि लम्ब्याउन हुँदैन: प्रचण्ड (भिडियाे)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आयु लम्ब्याउन नहुने बताएका छन् ।

सत्ता गठबन्धनमा संसद्को आयु नलम्ब्याउने सहमति

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आयु लम्ब्याउन नहुने बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले संसद्को आयु लम्ब्याउने कुरा आजै संसद्‌बाट फिर्ता हुने बताएका हुन्।प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचे पनि संसद्‌को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको उनले स्पष्ट पारे। मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद् नरहने बताए। उनले भने, ‘संशोधन

कोही मालिक, कोही नोकर बनेर निर्वाचनमा जान सकिँदैन : बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै बाँस्कोटाले सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी यो संसद्को आयु लम्ब्याउन लागेको आरोप लगाएका हुन् ।‘निर्वाचनको प्रक्रिया सुरु भएपछि, अझ मनोनयन दर्ता भएपछि संसद्को आयु लम्ब्याउने कुरा लिएर आइएको छ । यो सिधै लोकतन्त्रलाई गिज्याउने कुरा हो, जनताको अपमान गर्ने कुरा हो, जनताप्रति भरोसा नराख्न

जबरजस्ती संसदको आयु लम्ब्याउन खोजेपछि लिङ्देनले सांसदबाट राजीनामा दिँदै

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद […]

कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन

चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो। ​

बागमती सरकारको आयु लम्ब्याउन एमालेको चाल

हेटौंडा : बागमती प्रदेशमा आफू नेतृत्वको सरकार लम्ब्याउन एमालेले अनेक चाल गर्न थालेको छ। एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको डेढ महिना हुन लाग्दा पनि विश्वासको मत लिनुको साटो आयु लम्ब्याउन एमालेले अनेक उपाय अपनाउन थालेको हो।गत असोज २५ गतेभित्रै संसद्‌मा विश्वासको मत लिनुपर्ने भए पनि विभिन्न बहाना बनाउँदै आएको एमालेले बिहीबारका लागि बोलाएको प्रदेशसभा बैठक नै सार्न अनुरोध गरेको छ। बुधबार एमालेले प्रदेशसभाका सचिव र सभामुखलाई पत्र लेख्दै बैठकको समय हेरफेर गरिदि

प्रदेश सरकारको आयु लम्ब्याउन सभामुखले साथ दिएको आरोप

विराटनगर । प्रदेश १ को प्रदेशसभामा विपक्षी दलका नेताहरूले प्रदेश सरकार र सभामुखको चर्को आलोचना गरेका छन् । संविधान र कानून विपरीत सरकारले संविधानको गलत व्याख्या गर्ने र त्यसमा सभामुखले सहयोग गरेको भन्दै प्रदेशसभाको आइतवारको बैठकमा नेताहरूले चर्को विरोध गरेका हुन् । गठन हुँदै प्रष्ट अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले कार्यकर्तालाई विभिन्न नियुक्ति दिलाउन सरकारको आयु लम्ब्याउन चाहेको आरोप समेत नेताहरूले लगाएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईले विशेष समय लिएर बोल्दै सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको र त्यसमा सभामुखले साथ दिएको उनीहरूले बताएका थिए । ‘सरकारले प्रस्ताव ल्याएको छैन भनेर सभामुखले छूट पाउनुहुन्न,’ ती दुवै नेताको साझा कथन थियो, ‘सभामुख व्यवस्थापिका प्रमुख हो । सरकार संविधान बाहिर जाँदा उहाँले सरकारलाई रुलिङ गर्नुपर्छ ।’ एमालेमा छँदा तत्कालीन माधव नेपाल समूह निकट रहेका आचार्यका विश्वासपात्र सभामुख प्रदीप भण्डारीले शनिवार दिनभर विपक्षी गठबन्धनका नेताहरूलाई फोन गरेर दशैंपछिसम्म पर्खिदिन आग्रह नै गरेका थिए । तर, विपक्षी दलका नेताहरूले दशैं भनेर धर नपाइने भन्दै संसद् जारी राख्नुपर्ने माग गरेका छन् । सभामुखले सोमवार एक बजेका लागि संसद् बोलाएका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी एकै दिन विभाजित हुँदा समान राजनीतिक घटनाक्रमबाट गुज्रिएका तीनओटा प्रदेश सरकारमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । आइतवार विश्वासको मत लिने तय बागमतीमा भइसकेको छ । प्रदेश १ मा भने आइतवार प्रस्ताव समेत दर्ता भएको छैन ।

सरकार आफ्नो आयु लम्ब्याउन याचना गरिरहेको छ : नेता तामाङ

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले मुलुक कोभिडले आक्रान्त भएको बेला सरकार आफ्नो आयु लम्ब्याउन याचना गरिरहेको बताएका छन् ।

ओलीले सत्ताको आयु लम्ब्याउन चुनाव घोषणा गरेका हन् : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको आयु लम्ब्याउने वैशाखमा चुनाव गर्ने घोषणा गरेको बताएका छन् ।...