जबरजस्ती संसदको आयु लम्ब्याउन खोजेपछि लिङ्देनले सांसदबाट राजीनामा दिँदै

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिँदैछन्।आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजीनामाको घोषणा गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनले सत्तारुढ दलहरु मिलेर संसदको आयु लम्ब्याउने तयारी गरेकाले त्यसमा असहमति जनाउँदै राजीनामा दिन लागेको बताए।४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका वेला मौजुदा प्रतिनिधिसभाको आयु जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसदबाट राजीनामा ला